आनौठो तथा रोचक घटनाहरु -

सेक्स र सिगरेटमा भन्दा फेसबुक र ट्वीटरमा आनन्द


इन्टरनेटको दुनियाँसँगै जीवन बिताउन अभ्यस्त भएकाहरुलाई सेक्समा भन्दा सामाजिक संजालमा आनन्द लाग्ने गरेको पत्ता लागेको छ ।

हालै सिकागो बुथ स्कुल अफ बिजनेसले जर्मनीमा एक सातासम्म गरेको सर्वेक्षणबाट यस्तो रहस्य खुलेको हो । सर्वेक्षणले फेसबुक र ट्वीटरजस्ता सामाजिक संजालका स्टाटस चेक गर्नु, तस्वीर हेर्नु र कमेन्ट गर्नमा सेक्स र सिगरेटमा भन्दा ज्यादा आनन्द महसुस गर्ने गरेको निष्र्कष निकालेको समाचार संस्था एएफपीले जनाएको छ ।

अनुसन्धानकर्ताले १८ देखि ८५ बर्षको उमेरका मानिसमाथि सर्वेक्षण गरेका थिए । उनीहरुलाई फेसबुक, ट्वीटर, सेक्स, सिगरेट लगायतका अन्य आनन्द दिने चीजको र्‍याङ्कीङ गर्न भनिएको थियो । उत्तरदाताले फेसबुक र ट्वीटरलाई सेक्स र सिगरेटभन्दा बढि आनन्द दिने वस्तुको सूचीमा राखेका थिए ।


सम्बन्धित शिर्शकहरु


नया पोस्ट

रोमन बाट नेपालि लेख्ने सजिलो तरिका

सुचना प्रविधि र ईन्टरनेटको बिकास संगै फेसबुक, टुइटर जस्ता सामाजिक संजालहरुको प्रयोगले गर्दा आज भौगोलि क दृष्टिले जति टाढा भए पनि एक अर्काको सामिप्यमा रहन सहज वातावरण सिर्जना गरेको छ ।

गजल

नदेखिने आत्मा कथा लेखुँ जस्तो लाग्यो मलाई
स्वर तिम्रो सुनेपछि भेटुँ जस्तो लाग्यो मलाई


टाढा कतै फुलेको त्यो फुलको वास्नसरि रुप तिम्रो
फुल सगैँको काँडामाथि टेकुँ जस्तो लाग्यो मलाई


सामाजिक संन्जालमा मालाई भेटनुहोस
Facebook Twitter Google Plus prakash.bhai17 Youtube chamling.raiprakash@gmail.com"
आनौठो तथा रोचक घटनाहरु

उपयोगी लिङ्न्क
नेपाल सरकार सम्बन्धि
Photo of The Site
सूचना प्रविधि
साहित्य
मिडिया