आनौठो तथा रोचक घटनाहरु -

अर्थशास्त्र पढ्ने विद्यार्थीका सेक्स पार्टनर बढी !


एक अध्ययनले अर्थशास्त्र विषय लिएर कलेजमा पढिरहेका विद्यार्थी अरु विषय पढ्ने विद्यार्थी भन्ने यौनको मामिलामा बढि सक्रिय हुने गरेका र उनीहरुका तुलनात्मक रुपमा बढि सेक्स पार्टनर हुने गरेका देखाएको छ ।

बेलायतमा झण्डै १ सयवटा कलेजहरुका झण्डै ५ हजार विद्यार्थीमा गरिएको अध्ययनले यस्तो देखाएको हो । एक वेबसाइटले गरेको सर्भेक्षणले अर्थशास्त्र पढ्ने विद्यार्थीका औषतमा ५ जना सेक्स पार्टनर हुने गरेका छन् । उता वातावरण विज्ञान पढ्ने विद्यार्थी पार्टनर फेर्दै सेक्स गर्ने मामिलामा कमजोर देखिएका छन् । सर्भेक्षणले वातावरण विज्ञान पढ्ने विद्यार्थीहरुका २ भन्दा कम सेक्स पार्टनर रहने गरेका देखाएको छ ।

सर्भेक्षण अनुसार सेक्सका लागि पार्टनर फेर्ने मामिलामा अर्थशास्त्र पछि सामाजिक कार्य, सामुदायिक सेवा तथा परामर्श लगायतका विधामा अध्ययनरत विद्यार्थीहरु अग्रमोर्चामा रहने गरेका छन् । त्यसपछि मार्केटिङ, पर्यटन तथा वाणिज्य शास्त्रमा पढ्ने विद्यार्थी परेका छन् । कृषिमा अध्ययनरत विद्यार्थी पार्टनर फेरेर सेक्स गर्ने मामिलामा पाँचौ स्थानमा छन् ।

यता सेक्सका लागि पार्टनर फेर्ने मामिलामा प्रविधि विषयमा विद्यार्थी पुछारबाट दोश्रो स्थानमा छन् ।


सम्बन्धित शिर्शकहरु


नया पोस्ट

रोमन बाट नेपालि लेख्ने सजिलो तरिका

सुचना प्रविधि र ईन्टरनेटको बिकास संगै फेसबुक, टुइटर जस्ता सामाजिक संजालहरुको प्रयोगले गर्दा आज भौगोलि क दृष्टिले जति टाढा भए पनि एक अर्काको सामिप्यमा रहन सहज वातावरण सिर्जना गरेको छ ।

गजल

नदेखिने आत्मा कथा लेखुँ जस्तो लाग्यो मलाई
स्वर तिम्रो सुनेपछि भेटुँ जस्तो लाग्यो मलाई


टाढा कतै फुलेको त्यो फुलको वास्नसरि रुप तिम्रो
फुल सगैँको काँडामाथि टेकुँ जस्तो लाग्यो मलाई


सामाजिक संन्जालमा मालाई भेटनुहोस
Facebook Twitter Google Plus prakash.bhai17 Youtube chamling.raiprakash@gmail.com"
आनौठो तथा रोचक घटनाहरु

उपयोगी लिङ्न्क
नेपाल सरकार सम्बन्धि
Photo of The Site
सूचना प्रविधि
साहित्य
मिडिया